ताजा समाचारहरू

नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुग्यो

विराटनगर, २९ असार । आज नेपालमा १ सय ४४ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिँदा १ हजार ७ सय ५ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न २५ वटा प्रयोगशालामा भएका परीक्षणमा १ सय ४४ जनामा कोरोना पोजेटिभ देखिएको […]
Posted on 3 years ago

प्रहरीको सम्बन्धमा बनेको विधेयक सर्वसम्मतले पारित

विराटनगर, २९ असार । प्रदेश १ प्रदेश सभाले प्रदेश प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ संसोधनसहित सर्वसम्मत पारित गरेको छ । आजको प्रदेश सभा वैठकले प्रदेश प्रहरीको सम्बन्धमा व्यवस्थागर्न बनेको विधेयक सर्वसम्मतले पारित गरेको हो । प्रदेश सभाले विधेयक पारित गरेसँगै प्रदेश १ मा […]
Posted on 3 years ago

प्रदेश १ सरकारले गर्यो एक दर्जनबढी श्रष्टाहरुलाई सम्मान

विराटनगर, २९ असार । २ सय ७ औं भानु जयन्तीका अवसरमा प्रदेश १ सरकारले एक दर्जनबढी श्रष्टाहरुलाई सम्मानित गरेको छ । सामाजिक विकास मन्त्रालयको आयोजनामा बालकृष्ण पोखरेल भाषा, साहित्य कला सम्मानबाट एक जना र भाषा साहित्य कला सम्मानबाट १२ जना श्रष्टा सम्मानित भएका हुन । […]
Posted on 3 years ago

बाढी र डुबानको मौकामा धमाधम तस्करी

विराटनगर, २९ असार । सुरक्षाकर्मी बाढी र डुबानबाट पीडित भएकाको उद्धारमा व्यस्त भएको मौका छोपेर भारतबाट धमाधम सामान तस्करी भइरहेको पाइएको छ । सुरक्षाकर्मीले सीमा क्षेत्रमा विशेष ध्यान पुर्याउन नभ्याएको मौका छोप्दै तस्कर भने भन्सार छली गरेर अवैध रुपमा सामान कटाउन व्यस्त छन् । भारतबाट […]

प्रदेश १ बाट आज ३३ जना डिस्चार्ज , ६ जना संक्रमित थपिए

विराटनगर, २९ असार । प्रदेश १ मा आज ६ जना संक्रमित थपिएका छन् । झापामा ४, मोरंग र सुनसरीमा १/१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापाको गौरीगञ्जमा ३ पुरुष र दमकमा १ पुरुष, मोरंगको कटहरी र सुनसरीको रामधुनीका १–१ […]

संघियता अघिको शासन प्रणालीले श्रष्टाहरुको सम्मान गरेन : मुख्यमन्त्री राई

विराटनगर, २९ असार । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले भाषा, साहित्यको संरक्षण आवस्यक रहेकोमा जोड दिनु भएको छ । संघियता अघिको शासन प्रणालीले श्रष्टाहरुको खोजी, पहिचान र सम्मानको काम नगरेको उहाँले बताउनुभयो । २ सय ७ औं भानु जयन्तीका अवसरमा आज सामाजिक विकास मन्त्रालयले […]

विश्वभर कोरोनाबाट ५ लाख ७२ हजारको मृत्यु

विराटनगर, २९ असार । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ५ लाख ७२ हजार पुगेको छ । आज साँझ सम्म विश्वभर ५ लाख ७२ हजार २ सय ३३ जनाको मृत्यु भएको छ । आज दिनभरीमा विश्वभर १ हजार १ सय ५३ जनाले ज्यान गुमाएका […]

पिसीआर परीक्षण गरेर अभियुक्त खड्कालाई अदालत बुझाइने

विराटनगर, २९ असार । मोरङ उर्लाबारीका सनम शाक्य हत्या एवं लगभग ३८ क्वीन्टल सुन तस्करी प्रकरणका अभियुक्त हरिशरण खड्कालाई मोरङ ल्याइएको छ । ‘इन्टरपोलको रेकर्नर नोटिस’मा रहेका उनलाई दुवईबाट नेपाल आउने क्रममा गत शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो । उनी विरुद्धको मुद्दा जिल्ला […]

प्रदेश १ बाट ८२ दशमलव ७३ प्रतिशत कोरोना मुक्त भए

विराटनगर २९ असार । प्रदेश १ बाट आज सम्म कुल संक्रमितको ८२ दशमलव ७३ प्रतिशत कोरोना मुक्त भएका छन् । गत वैशाख ५ गतेदेखि असार २९ गते आज सम्म प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७ सय ३० पुगेको छ । जसमा १ सय १९ […]

लायन्स क्लब अफ काठमाडौ युनाइटेड फ्रेन्डसद्धारा बालगृहलाई सहयोग

काठमाडौ, २७ असार । लायन्स क्लव अफ काठमाडौ युनाइटेड फ्रेन्ड्स र लियो क्लव अफ काठमाडौ युनाइटेड फ्रेन्डसले काठमाडौंको आकाशेधारास्थित केयर बाल गृहलाई खाद्यान्न तथा सरसफाई सामग्री सहयोग गरेको छ । क्लबले शनिबार एक कार्यक्रमको आयोजना गरी उक्त बालगृहलाई झाडु, कुचो, हर्पिक, फिनेल, साबुन, सरप, डस्बिन […]