ताजा समाचारहरू

नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुग्यो

विराटनगर, २९ असार । आज नेपालमा १ सय ४४ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिँदा १ हजार ७ सय ५ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न २५ वटा प्रयोगशालामा भएका परीक्षणमा १ सय ४४ जनामा कोरोना पोजेटिभ देखिएको […]

Posted on 3 years ago

प्रहरीको सम्बन्धमा बनेको विधेयक सर्वसम्मतले पारित

विराटनगर, २९ असार । प्रदेश १ प्रदेश सभाले प्रदेश प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ संसोधनसहित सर्वसम्मत पारित गरेको छ । आजको प्रदेश सभा वैठकले प्रदेश प्रहरीको सम्बन्धमा व्यवस्थागर्न बनेको विधेयक सर्वसम्मतले पारित गरेको हो । प्रदेश सभाले विधेयक पारित गरेसँगै प्रदेश १ मा […]

Posted on 3 years ago

प्रदेश १ सरकारले गर्यो एक दर्जनबढी श्रष्टाहरुलाई सम्मान

विराटनगर, २९ असार । २ सय ७ औं भानु जयन्तीका अवसरमा प्रदेश १ सरकारले एक दर्जनबढी श्रष्टाहरुलाई सम्मानित गरेको छ । सामाजिक विकास मन्त्रालयको आयोजनामा बालकृष्ण पोखरेल भाषा, साहित्य कला सम्मानबाट एक जना र भाषा साहित्य कला सम्मानबाट १२ जना श्रष्टा सम्मानित भएका हुन । […]

Posted on 3 years ago

बाढी र डुबानको मौकामा धमाधम तस्करी

विराटनगर, २९ असार । सुरक्षाकर्मी बाढी र डुबानबाट पीडित भएकाको उद्धारमा व्यस्त भएको मौका छोपेर भारतबाट धमाधम सामान तस्करी भइरहेको पाइएको छ । सुरक्षाकर्मीले सीमा क्षेत्रमा विशेष ध्यान पुर्याउन नभ्याएको मौका छोप्दै तस्कर भने भन्सार छली गरेर अवैध रुपमा सामान कटाउन व्यस्त छन् । भारतबाट […]

Posted on 3 years ago

कोरोना परीक्षण गर्न ६ वटा निजी प्रयोगशालालाई अनुमति

काठमाण्डौ , २९ असार । सरकारले काठमाण्डौ उपत्यका का चारसहित ६ वटा निजी प्रयोगशालालाई कोरोना भाइरस (कोभिड –१९) को पीसीआर विधिबाट जाँच गर्न अनुमति दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति अनुरुप राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल), टेकुले मापदण्ड पुगेका काठमाडौँका ४ र बुटवल र […]

बाढी पहिरोमा परी प्रदेश १ मा १३ जना बेपत्ता, ४ जनाको जिवितै उद्दार

विराटनगर, २८ असार । केहीदिनदेखी लगातार परेको वर्षासँगै आएको बाढी र पहिरोमा परी प्रदेश १ मा १३ जना बेपत्ता भएका छन् । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार पहिरोमा परी ११ जना र बाढीमा २ जना गरी १३ जना बेपत्ता भएका छन् । आज बिहान […]

विश्वभर कोरोनाबाट ५ लाख ६८ हजारको मृत्यु

विराटनगर, २८ असार । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ५ लाख ६८ हजार पुगेको छ । आज साँझ सम्म विश्वभर ५ लाख ६८ हजार ३ सय १२ जनाको मृत्यु भएको छ । आज दिनभरीमा विश्वभर १ हजार २ सय ७७ जनाले ज्यान गुमाएका […]

मोरङको सुन्दरहरैंचाको सुवर्ण फर्मास्टिकल सञ्चालन गर्न माग

विराटनगर, २८ असार । मोरङको सुन्दरहरैंचा–११ बेलेपुरस्थित सुवर्ण फर्मास्टिकल सञ्चालन गर्न माग गर्दै स्थानीयले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको ध्यानाकर्षण गराएका छन् । करोडौँको लगानीमा निर्माण भएको संरचनाको हेरचाह नहुँदा जीर्ण बन्दै गएकाले केही ठाउँमा भत्कनसमेत सुरु गरेकोे थियो । स्थानीयबाट पनि औषधि […]

नेपालमा आज ८२ जना नयाँ संक्रमित थपिए

विराटनगर, २८ असार । नेपालमा आज ८२ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा १६ हजार ८ सय १ जनामा संक्रमण देखिएको छ । जसमा काठमाडौंमा ५ र ललितपुरमा एक जनामा संक्रमण देखिएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर […]

बाढी, डुवान र पहिरोका कारण मोरङका एकसय बढी घर परिवार विस्थापित

विराटनगर, २८ असार । अविरल वर्षासँगै आएको बाढी, डुवान र पहिरोका कारण मोरङका एकसय बढी घर परिवार विस्थापित भएका छन् । केशलिया खोलामा पानीको बहाव बढी भई बस्तीमा पस्दा विराटनगर १२ का ३० घर परिवारका १ सय ५० जना, विराटनगर १६ दरैया बस्तीका ५० घरका […]

बाढी, पहिरो र डुवानमा परि ७५ जनाको मृत्यु

विराटनगर, २८ असार । बाढी, पहिरो र डुवानमा परि एक महिनामा देशभर ७५ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार जेठ ३१ यता बाढी पहिरो र डुबानमा परेर ७५ जनाको मृत्यु भएको छ । अबिरल बर्षाका कारण देशका विभिन्न […]

बाढी र पहिरोमा परेर एक बालकको मृत्यु ,३ जना बेपत्ता

विराटनगर, २९ असार । बाढी र पहिरोमा परेर मोरङका अलगअलग स्थानमा एक महिलासहित दुई जना बेपत्ता भएका छन् । एक बालकको मृत्यु भएको छ । रतुवामाई नगरपालिका–७ डाँगीटोलका २४ वर्षीय अरुण ऋषिदेवलाई रतुवा खोलाले बगाएर हिजो साँझ बेपत्ता बनाएको छ । पौडीएर झापाको गौरीगञ्जतर्फ जान […]

कोरोना परीक्षण गर्न ६ वटा निजी प्रयोगशालालाई अनुमति

काठमाण्डौ , २९ असार । सरकारले काठमाण्डौ उपत्यका का चारसहित ६ वटा निजी प्रयोगशालालाई कोरोना भाइरस (कोभिड –१९) को पीसीआर विधिबाट जाँच गर्न अनुमति दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति अनुरुप राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल), टेकुले मापदण्ड पुगेका काठमाडौँका ४ र बुटवल र […]

विराटनगर जुनियर जेसिज वर्ष २०२० को लोगो अनावरण

विराटनगर २७ असार । विराटनगर जुनियर जेसिजको वर्ष २०२० को लोगो अनावरण गरिएको छ । आज विराटनगरमा अनलाईन मार्फत लोगो अनावरण गरिएको हो । लोगो अनावरण पछि ‘जेसिज र तपाई’ विषयमा अनलाईन अभिमुखीकरण गरिएको छ । जेसिजका बारेमा विराटनगर जेसिजका संस्थापक अध्यक्ष राजेन्द्रबहादुर श्रेष्ठले जेसिज […]