ताजा समाचारहरू

नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुग्यो

विराटनगर, २९ असार । आज नेपालमा १ सय ४४ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिँदा १ हजार ७ सय ५ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न २५ वटा प्रयोगशालामा भएका परीक्षणमा १ सय ४४ जनामा कोरोना पोजेटिभ देखिएको […]

Posted on 3 years ago

प्रहरीको सम्बन्धमा बनेको विधेयक सर्वसम्मतले पारित

विराटनगर, २९ असार । प्रदेश १ प्रदेश सभाले प्रदेश प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ संसोधनसहित सर्वसम्मत पारित गरेको छ । आजको प्रदेश सभा वैठकले प्रदेश प्रहरीको सम्बन्धमा व्यवस्थागर्न बनेको विधेयक सर्वसम्मतले पारित गरेको हो । प्रदेश सभाले विधेयक पारित गरेसँगै प्रदेश १ मा […]

Posted on 3 years ago

प्रदेश १ सरकारले गर्यो एक दर्जनबढी श्रष्टाहरुलाई सम्मान

विराटनगर, २९ असार । २ सय ७ औं भानु जयन्तीका अवसरमा प्रदेश १ सरकारले एक दर्जनबढी श्रष्टाहरुलाई सम्मानित गरेको छ । सामाजिक विकास मन्त्रालयको आयोजनामा बालकृष्ण पोखरेल भाषा, साहित्य कला सम्मानबाट एक जना र भाषा साहित्य कला सम्मानबाट १२ जना श्रष्टा सम्मानित भएका हुन । […]

Posted on 3 years ago

बाढी र डुबानको मौकामा धमाधम तस्करी

विराटनगर, २९ असार । सुरक्षाकर्मी बाढी र डुबानबाट पीडित भएकाको उद्धारमा व्यस्त भएको मौका छोपेर भारतबाट धमाधम सामान तस्करी भइरहेको पाइएको छ । सुरक्षाकर्मीले सीमा क्षेत्रमा विशेष ध्यान पुर्याउन नभ्याएको मौका छोप्दै तस्कर भने भन्सार छली गरेर अवैध रुपमा सामान कटाउन व्यस्त छन् । भारतबाट […]

Posted on 3 years ago