Uncategorized

नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुग्यो

विराटनगर, २९ असार । आज नेपालमा १ सय ४४ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिँदा १ हजार ७ सय ५ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न २५ वटा प्रयोगशालामा भएका परीक्षणमा १ सय ४४ जनामा कोरोना पोजेटिभ देखिएको […]

प्रदेश १ सरकारले गर्यो एक दर्जनबढी श्रष्टाहरुलाई सम्मान

विराटनगर, २९ असार । २ सय ७ औं भानु जयन्तीका अवसरमा प्रदेश १ सरकारले एक दर्जनबढी श्रष्टाहरुलाई सम्मानित गरेको छ । सामाजिक विकास मन्त्रालयको आयोजनामा बालकृष्ण पोखरेल भाषा, साहित्य कला सम्मानबाट एक जना र भाषा साहित्य कला सम्मानबाट १२ जना श्रष्टा सम्मानित भएका हुन । […]

लायन्स क्लब अफ काठमाडौ युनाइटेड फ्रेन्डसद्धारा बालगृहलाई सहयोग

काठमाडौ, २७ असार । लायन्स क्लव अफ काठमाडौ युनाइटेड फ्रेन्ड्स र लियो क्लव अफ काठमाडौ युनाइटेड फ्रेन्डसले काठमाडौंको आकाशेधारास्थित केयर बाल गृहलाई खाद्यान्न तथा सरसफाई सामग्री सहयोग गरेको छ । क्लबले शनिबार एक कार्यक्रमको आयोजना गरी उक्त बालगृहलाई झाडु, कुचो, हर्पिक, फिनेल, साबुन, सरप, डस्बिन […]

पिसीआर परीक्षण गरेर अभियुक्त खड्कालाई अदालत बुझाइने

विराटनगर, २९ असार । मोरङ उर्लाबारीका सनम शाक्य हत्या एवं लगभग ३८ क्वीन्टल सुन तस्करी प्रकरणका अभियुक्त हरिशरण खड्कालाई मोरङ ल्याइएको छ । ‘इन्टरपोलको रेकर्नर नोटिस’मा रहेका उनलाई दुवईबाट नेपाल आउने क्रममा गत शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो । उनी विरुद्धको मुद्दा जिल्ला […]

विश्वभर कोरोनाबाट ५ लाख ७२ हजारको मृत्यु

विराटनगर, २९ असार । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ५ लाख ७२ हजार पुगेको छ । आज साँझ सम्म विश्वभर ५ लाख ७२ हजार २ सय ३३ जनाको मृत्यु भएको छ । आज दिनभरीमा विश्वभर १ हजार १ सय ५३ जनाले ज्यान गुमाएका […]

बाढी पहिरोमा परी प्रदेश १ मा १३ जना बेपत्ता, ४ जनाको जिवितै उद्दार

विराटनगर, २८ असार । केहीदिनदेखी लगातार परेको वर्षासँगै आएको बाढी र पहिरोमा परी प्रदेश १ मा १३ जना बेपत्ता भएका छन् । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार पहिरोमा परी ११ जना र बाढीमा २ जना गरी १३ जना बेपत्ता भएका छन् । आज बिहान […]

नेपालमा आज ८२ जना नयाँ संक्रमित थपिए

विराटनगर, २८ असार । नेपालमा आज ८२ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा १६ हजार ८ सय १ जनामा संक्रमण देखिएको छ । जसमा काठमाडौंमा ५ र ललितपुरमा एक जनामा संक्रमण देखिएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर […]

कोरोना परीक्षण गर्न ६ वटा निजी प्रयोगशालालाई अनुमति

काठमाण्डौ , २९ असार । सरकारले काठमाण्डौ उपत्यका का चारसहित ६ वटा निजी प्रयोगशालालाई कोरोना भाइरस (कोभिड –१९) को पीसीआर विधिबाट जाँच गर्न अनुमति दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति अनुरुप राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल), टेकुले मापदण्ड पुगेका काठमाडौँका ४ र बुटवल र […]

मोरङको सुन्दरहरैंचाको सुवर्ण फर्मास्टिकल सञ्चालन गर्न माग

विराटनगर, २८ असार । मोरङको सुन्दरहरैंचा–११ बेलेपुरस्थित सुवर्ण फर्मास्टिकल सञ्चालन गर्न माग गर्दै स्थानीयले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको ध्यानाकर्षण गराएका छन् । करोडौँको लगानीमा निर्माण भएको संरचनाको हेरचाह नहुँदा जीर्ण बन्दै गएकाले केही ठाउँमा भत्कनसमेत सुरु गरेकोे थियो । स्थानीयबाट पनि औषधि […]

विश्वभर कोरोनाबाट ५ लाख ६८ हजारको मृत्यु

विराटनगर, २८ असार । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ५ लाख ६८ हजार पुगेको छ । आज साँझ सम्म विश्वभर ५ लाख ६८ हजार ३ सय १२ जनाको मृत्यु भएको छ । आज दिनभरीमा विश्वभर १ हजार २ सय ७७ जनाले ज्यान गुमाएका […]